गीत/गजल

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier
U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

आँशुको मोल उही त हो, जस्ले झारे पनि
पिरतीमा को जित्छ र, जस्ले हारे पनि 

माया माया भन्दा भन्दै, माया नमिठो भो
मेरो धडकन भन्थ्यौ हिँजो, छायाँ अछुतो भो

यात्रा आँखिर उही त हो, जहाँ गरे पनि 
लक्ष एउटै रै’छ, बाटो फरक परे पनि

तिमी घड्कन् म त मुटु, भन्दै बाँच्यौं हामी 
मनको त्यही कोमल मुना, आफै भाँच्यौ हामी 

आँशुको मोल उही त हो, जस्ले झारे पनि
पिरतीमा को जित्छ र, जस्ले हारे पनि



U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

Leave a Comment: