जित गर्दागर्दै

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

जित गर्दागर्दै मैले, हार्न जानेकोछुँ 
आँसुलाई नि हाँसोले, टार्न जानेकोछुँ

गरिबीको छाप, यतीसम्म पर्‍यो हेर 
पिडामात्रै, मेरो भागमा, पार्न जानेकोछुँ

जैले पनि घात, गर्छ यो मन मलाई 
मनको पिडा, मुस्कानमा, सार्न जानेकोछुँ

मनको लद्दु घिउसँग, खानुपर्दो रैछ र त 
आकाश छुने, सपना साची, झार्न जानेकोछुँ

मेरो मनको बदशालामा, अपराधी म पनि त 
बेकसुर यि, मिठा सपना, मार्न जानेकोछुँ

पिडाहरु हावासरी, उडाउने मनशायमा
मनको पिडा, मुस्कानसँगै तार्न जानेकोछुँ



Leave a Comment: