झुक्किएँ

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier
U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

कहिले तिम्रो याद आएर झुक्किएँ 
कैले त् एक्लै मुस्कुराएर झुक्किएँ

कतिले पागल सोचेहोलान पक्कै 
पागल उपनाममा म पाएर झुक्किएँ

क्षितिजतिर देखेर भेट्टाउनै नसकेसि 
किन किन तिम्लाई चाहेर झुक्किएँ

न सुर न ताल डाङ्डुङ् मात्रै हो कि 
बेहोसिमै तिम्रो गीत गाएर झुक्किएँ

एकतर्फी तिमी यो मनमा छाएर झुक्किएँ
पागल मन यो अंगालोमा लाएर झुक्किएँ



U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

Leave a Comment: