झुक्किएँ

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

कहिले तिम्रो याद आएर झुक्किएँ 
कैले त् एक्लै मुस्कुराएर झुक्किएँ

कतिले पागल सोचेहोलान पक्कै 
पागल उपनाममा म पाएर झुक्किएँ

क्षितिजतिर देखेर भेट्टाउनै नसकेसि 
किन किन तिम्लाई चाहेर झुक्किएँ

न सुर न ताल डाङ्डुङ् मात्रै हो कि 
बेहोसिमै तिम्रो गीत गाएर झुक्किएँ

एकतर्फी तिमी यो मनमा छाएर झुक्किएँ
पागल मन यो अंगालोमा लाएर झुक्किएँ



Leave a Comment: