नभनुन्

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

तिमीसँग मायाप्रेम थियो नभनुन् 
तिमीलाई नपाएर पियो नभनुन्

सपना थियो मेरो तिमीसँग केही 
तिमीबिना एक्लै एक्लै जियो नभनुन्

बिचराको त्याग अनी तपस्यालाई सलाम 
मलाई तिम्ले धोका दियो नभनुन्

यसै रुनु तिम्ले उसै पनि रुनु 
जन्तीसङै मेरो लास लियो नभनुन्

तिम्रो सुरु मेरो अन्त्य भयो नभनुन्
जन्तीसँगै लास पनि गयो नभनुन्

सोच्ने मन अनि रोक्न सक्तिन 
मरुभुमिको पनिमा पुगियो नभनुन्
मायाको दलदलमा पुगियो नभनुन्

मरे लास बाँचे आस अब हुने छैन 
बाँचेभने फाटेको मन सियो नभनुन्



Leave a Comment: