Popular Categories
 
                                                                    
                                म रुन्छुँ, तिम्लाई घात, गरेर जिन्दगी 
पछुताएँ, आज एक्लै, परेर जिन्दगी
कठिन जिन्दगीको यात्रा, बेवास्ता गरेपनि 
पछी पर्दैछुँ म आज, डरेर जिन्दगी 
पछी त पर्नेछैन, आफु मरी भए पनि 
सजिलो छ, अली टाढा, सरेर जिन्दगी 
के के गर्छु सोचेको, हुँदैछ के के यहाँ 
पार गर्नुछ यात्रा आफैँ, मरेर जिन्दगी 


 
                                         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
Leave a Comment: