Popular Categories
 
                                                                    
                                कहिले आँफैलाई बिर्सिएर रोएँ
कहिले आँफैदेखी तर्सिएर रोएँ !
के-के भुलेँ, खै के-के सम्झिएँ
गलामा तिम्रो माया सर्किएर रोएँ !
फूलहरु झरेर उजाड भएछ
काँडै-काँडामा घर्सिएर रोएँ !
बिकराल खडेरी, बल्दछ श्वास
अनी तिम्रो यादमा बर्सिएर रोएँ !


 
                                         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
Leave a Comment: