तिम्रो त्यो प्रस्तावले

Popular Categories

U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length
P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

रोमान्चक बिचारले पो, 'घर' गर्न थाल्यो । 
तिम्रो त्यो प्रस्तावले, 'असर' गर्न थाल्यो ।।

के भनेर तिमीले, कहिले उक्सायौ कुन्नी ? 
जवानीले बेलैमा पो, 'रहर' गर्न थाल्यो !

बन्दी बन्यो समय, तिम्रो नजर-बन्दमा , 
तिम्रै यादमा मात्र, प्रहर 'टर्न' थाल्यो !

काँपीरहेछ कानून, आज तोडिन्छ क्यारे ! 
निशेधित क्षेत्रमा पो, नजर 'सर्न' थाल्यो !!

मनमा सुसायो सावन, बगर 'मर्न' थाल्यो ! 
जवानीले निशानी त्यो, ठहर 'गर्न' थाल्यो !!



U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

Leave a Comment: