नेपालको प्रकृतिलाई रंगाउने हामी,हाम्रो अस्तित्व जोगाइदेउ
५५% बाट ३५% त बनायौ, कृपया अब त नाघटॉईदेउ ||
हए मानव,तीमरो हरेक अावसयकतामा म छु , न त तिमि नै मबिना बाचन सकछौ
ज्ञात छ त यी सबै कुरा , तरपनि किन मलाइ मास्न खोज्छौ ||
हए बुद्धिजीविहरु , हाम्रो जथाभाबी तस्करी र बिनास हुदा त ,जहिले मोन रहन्छौ
फेरी किन फोटो खिची खिची ,बाताबरण र पृथ्वी दिवसको दिन हामीलाई माया देखाउछौ||
हाम्रो सहारा मा आउने पृथ्वीको अमुल्य संरचना पनि ,सर्दैछन् परपर
हए मानव, हामीलाई त मासयौ मासयौ ,कमसेकम ति निर्दोष पशुपन्छीको त हत्या नगर ||
हरियो बन नेपालको धन भन्छौ भने , त्यइ अनुसारको काम गर
बचन राख्न सक्दैनौ भने, बिन्ति हाम्रो नाम को बदनाम त नगर ||
हए मानव , तिमि साच्चिकै सर्बश्रेस्ठ प्राणी हौ भने , हामीलाई बचाऊ
हरियो नेपाल मात्र होइन , हरियो र स्वच्छ पृथ्वी बनाऊ||
You will also like
दर्द
- 1
- 1155
काश ~ बता पाता
- 1
- 1021
"लग्ता हे "
- 1
- 951
My Happiest Hour
- 6
- 943
"मलाई पोल्छ"
- 1
- 881
"मानव बेचविखान र रोकथाम"
- 2
- 854
Leave a Comment: