गरीब

म त गरीब तिम्रो त मस्ती होला नि
खुशीहरु फुलिराख्ने बस्ती होला नि
आखा मेरा रसाउछन भुलौने कस्ले
तिमी रुदा फकाउन जबर्जस्ती होला नि
तिम्लाई खुशी ल्याउन ठुलाई गस्ती होला नि  



Leave a Comment: