मुक्तक

बितेका पल फेरी,
      सम्झाउने कोशीस  भो 
नचुहिने घर पनि,
      छाउने कोशीस भो
थाहा छैन कि मलाई,
      के के गर्नुपर्छ भनी,
हस्तक्षेप गर्ने कोहि,
   आ उने कोशीस भो!!!!

         



Leave a Comment: