मेरो मुटु, चोरी भयो

हाम्रो मुटु साटिएको भए
तिमि ‘म’ हुने थियौ अनि म ‘तिमि’
तर हाम्रो मुटु साटीPन अनि
मेरो मुटु, चोरी भयो
म त आफुलाई कहिँ देख्दिन अनि
तिमि भने ‘म’ पनि भयौ ‘तिमि’ पनि



Leave a Comment:


Dipesh Sundas
Apr 03, 2018
kada kabita bujnai garo