आशाहरु

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

अनायासै बर्शने बादल हरु लाइ

देख्दा लाग्छ आशाहरु पनि

त्यसरी नै  एकदिन पुरा हुनेछन

उराठ अनि पट्ट्यार लाग्दो

शिशिर झैँ दिन हरु

पनि कुनै दिन अपत्यारिला कुरा हुनेछन

बिहान को मिर्मिरेमा झैँ

कुनै दिन सुर्योदय हुन्छ भन्ने आशा

झिनो भए पनि प्यारो हुदो रैछ

जिन्दगि सायद यस्तै हो कहिले सजिलो

त कहिले थोरै अफ्ठ्यारो हुदो रैछ

अनायासै बर्शने बादल हरु लाइ

देख्दा लाग्छ सपना हरु  पनि

त्यसरी नै बिपनामा परिणत हुनेछन

आशु हरु खुसीमा मात्र बग्नेछन

दुखहरु आउदा आउदै थाक्नेछन

साएद दिनहरु ले पनि सुख को

मात्र हिसाब राख्नेछन

आनायासै बर्शाने बादलहरु

देख्दा लाग्छ रुखो जिन्दगि पनि

कुनै दिन हराभरा हुनेछ

कहिलै नभोगेको सुखको त्यो

आकाश एक दिन अवस्य छुनेछ



Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design
P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier