पोइला

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier
U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

उडायो हावाले मेरो सात जन्म सम्म बाच्ने स्त्रीलाई
छाडेर गई नाता र   बिरानो बनाई
आखामा आसु के आउथ्यो सुकि सक्यो मुहान
आफूलाई भन्दा पनि बढि गथ्र्य माया उनि वा मेरो जाहान

जग्यको त्यो बाचाहरु सबै भए अनौठौ
उनले बसाईन अर्को घर अब म के भनौ त
मेरो मायामा उनले पाईन खोट क्यारे
आफुलाई भन्दा पनि बढी ग¥थ्र्ये माया क्यारे

संसारिक मुह नै हराउन आटयो मनबाट
र म अबोध छोरीलाई बनाई यता न उता
लगिन सबै भएको पुर्खेली गरगहना सम्पती
आफुलाई भन्दा पनि बढि ग¥थ्र्ये माया बिगरेर मति।।

लगि जालभेल गरि भएको सबै खेत
हिडनै प¥र्यो जोगी भई पालनै प¥र्यो छोरीको पेट
रोकियो गाडी मेरो अगाडी दिईन उनले दश रुपैया
आफुलाई भन्दा पनि बढि ग¥थ्र्ये माया नाउ उनको मैया।

सन्छु अचेल बेचिन पुगिन अरे कोठिमा
प्यासीको पानी भइन रे भरिएको गिलासमा
हिडेको थिई खोजी पोई एक तर पाईन अनेक
आफुलाई भन्दा पनि बढि ग¥थ्र्ये माया बुझिस सनेक ।।।



U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length
P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier