Popular Categories
समयको मागसँग साटीएको छुँ
यो मनको आशासँग ढाँटिएको छुँ
गोरेटोमा हिड्दाहिड्दै हराएको हैन
हजारबाट म त छाँटिएको छुँ
न म छोड्छु न यो छोड्छ क्या अचम्मको
रहरसँगै बाध्यतामा बाटिएको छुँ
प्यासिलाई पानी रे खडेरिमा पानी
मरुभुमिको बालुवामा पाटिएको छुँ
तारिफ पानी यती वाह्वाह् मेरो
तर पिठ्युबाट पुरै कातिएको छुँ
पहिचान बेग्लै होस मेरो जिन्दगीको
सपना यी खोसिएर चाटीएको छुँ
You will also like
दर्द
- 1
- 1364
काश ~ बता पाता
- 1
- 1226
My Happiest Hour
- 6
- 1198
"लग्ता हे "
- 1
- 1189
"मलाई पोल्छ"
- 1
- 1083
A Final Plead!
- 0
- 1053



Leave a Comment: