तिम्रै लागि जिएकी छु
तिम्रै लागि संघर्ष ,
आखिर तिमिबाटै हुन्छ घात ...!!
जति दुखाउनु छ आजै दुखाउ
जति रुवाउनु छ आजै रुवाउ,
तर , म हास्न छोड्दिन
मलाई लागेको छ मुस्कानको मात ...!!
सायद , भोलि म यो दुनियामा रहन्नकी ..!!!
निश्चित छ हाम्रो बिछोड हाय जिन्नकी ..!!!
You will also like
दर्द
- 1
- 1657
My Happiest Hour
- 6
- 1649
"लग्ता हे "
- 1
- 1586
काश ~ बता पाता
- 1
- 1562
"मलाई पोल्छ"
- 1
- 1454
A Final Plead!
- 0
- 1432


Leave a Comment: