Popular Categories
था छैन रे उस्लाई माया बस्याछ भन्दिनु
ननिस्किने गरी मन मै पस्याछ भन्दिनु
बुझेर नि पचाउन जन्या छ रे उस्ले
तिम्लाई पाउन कम्मर उस्ले कस्याछ भन्दिनु
गल्ती त तिम्रो नि हैन त के भो र
तिम्रो मनले उस्को मन डस्याछ भन्दिनु
तिम्लाई देख्दा उस्लाई के हुन्छ खै थाहा छैन
उस्ले तिमीसँग माया गास्याछ भन्दिनु
बचेँर नि मरेतुल्य भन्छ तिमीबिना
तिमीबिना पलपलमा ऊ खस्याछ भन्दिनु
बलजफ्ति गर्दैन चिन्ता नगरे भन्नु
उस्ले तिम्रो तस्बिर मनमा टास्याछ भन्दिनु
You will also like
दर्द
- 1
- 1364
काश ~ बता पाता
- 1
- 1226
My Happiest Hour
- 6
- 1198
"लग्ता हे "
- 1
- 1189
"मलाई पोल्छ"
- 1
- 1083
A Final Plead!
- 0
- 1053



Leave a Comment: