Popular Categories
कोयाली कराउद मुटु च्वस पोल्छ
लाग्छ तिमि कतै बोल्दैछौ
आतितका सम्झनाहरु सम्झन डर लाग्छ
कतै तिमि फेरी हराउछौ
अझै पनि तेही पलमा अडिएको छु म
येही आसमा कि तिमि आउछौ अनि मलाई अंगाल्ने छौ
अझै पनि तेही ठाऊमा पर्खि रहेको छु म
येही भरोसामा कि तिमि फर्किएर आउछौ
You will also like
दर्द
- 1
- 1386
काश ~ बता पाता
- 1
- 1255
My Happiest Hour
- 6
- 1224
"लग्ता हे "
- 1
- 1217
"मलाई पोल्छ"
- 1
- 1104
A Final Plead!
- 0
- 1082



Leave a Comment: