आयो आयो नया बर्ष

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

आयो आयो नया बर्ष

खुशी ले भयो यो मन हर्ष

आऊ साथी हामी मिली नाचौ

खुशी ले हामी सबै रमाएर  गीत गाऊ

 

बशन्तको पहिलो सुभ महिना

अषार श्रावणमा पनि नपर्ने हैन

बैशाख संग आउछन् अरु हरेक महिना

जेष्ठको चर्को घाममा बाहिर कम गर्न सकिने हैन

 

 जब हुन्छ पौष माघमा अति  जाडो

 गरिब, निमुखा लाई यी महिना हुन्छ घाडो

आउ साथी गरौ नया बर्षको सम्मान

 नभए पछि हुन्छ हामीहरुको अपमान

 

 प्रकृतिले दिएको हामीलाई यो नया बर्ष दान

 नया बर्ष लाई साथि हो माया गर्न जान



Leave a Comment:


P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier
U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design