नाच्छु म, गाउँछु म, मनैदेखि रमाउँछु म

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

नाच्छु म, गाउँछु म, मनैदेखि रमाउँछु म
बोल्छु म, हाँस्छु म, हर्ष मनाउँछु म
चुम्बिन्छु धर्ति अगावै भाष्कर किरणले
झरिन्छु म, पोखिन्छु म, माटोमै समाउँछु म

वृक्षमा पालुवा बनी हुर्किन्छु म
पुष्पमा कोपिला सँगै फक्रिन्छु म
बनी फूल–पात आगन वनमा
लहर सुगन्ध बनी झरिन्छु म

कोइलीको कुहु सँगै सुनिन्छु म
साउनमा मयुर सँगै झमिन्छु म
कलकलाउने नदि, खोला, झरना र भेल सँगै
दिन रातै एकै सुरमा गुन्जिन्छु म

आऊ सँग अगुवा भईदिन्छु म
तिम्रा दुखाई मेरा, सहिदिन्छु म
महशुस गर्नु तिमी स्वतन्त्रताको सुवास
समाजको नियमको बन्धन फोइदिन्छु म



Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design
P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier