कैले कही सोच्न वाध्य हुन्छु ।

Popular Categories

U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length
P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

मलाइ त्यो अधबैंसे उमेरमा पनि तिमीसंग रत्तिन मन छ तिम्रो छेउ बसेर तिम्रा नयनहरुमा डुबेर मात्तिन मन छ तिम्रा गालाका बक्र रेखाहरु बढ्दै गर्दा पनि तिम्रा ओठहरुमा सरल रेखा बन्न नदिन मन छ तिम्रो उमेरले त्यो अस्ताउदै गरेको रबिलाइ भेट्दा सम्म हरेक पल गोधुलीमा तिमीसंगै बिताउन मन छ म भित्र थोरै मात्र पनि स्वाश रहिरहदा सम्म तिम्रो काखमा यो शिरलाइ सुस्ताउन मन छ के बनिदिन्छौ मेरो सहयात्री त्यतिन्जेल सम्म के बन्नदिन्छौ तिम्रो सहयात्री त्यतिन्जेल सम्म के संगै हिडिदिन्छौ यी उकाली अनि ओरालीहरुमा के भैदिन्छौ मेरी मायालु त्यतिन्जेल सम्म?



U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length

Leave a Comment:


P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier
U

Ultra Byte

Sponsored Ad

We develop your Dream into reality.

Ultrabyte full length