प्यार

फेरि एउटा याद दिएर गई
छिट्टै भेट्ने म्याद दिएर गई
लाउन्न भन्थे दिल दुख्ने पिरती
प्रेम रसको मिठो स्वाद दिएर गई



Leave a Comment: