
बालकहरु होटल र फ्याक्ट्रीमा काम गर्दै।
उनिहरुको समय बिस्तारै बिस्तारै बित्दै।।
तिनीहरु के गर्छन् अगाडि बढेर।
बस्छन् जहिल्यै त्यही दुख र कस्ट सहेर।।
जन्म दिएर देउ तिनिहरुलाइ आकार।
मङ्गल गर्छ्न ! हे सरकार ।।
गर्नु तिनीहरुको कामना र चाहना साकार।
बिस्वबाट निकाल्नु बाल व्यापार।।
जब जान्छ सरकारको यसमा ध्यान।
तब हुन्छ देस जनताको कल्याण।।
साथमा हाम्रो पनि रहन्छ मान र सम्मान।
जब भए बालश्रम जस्तो समस्याको समाधान।।
नाम;- डिल्लीराम शाह
Leave a Comment: