Popular Categories

प्रकृतिमा भएका चिज काम लाग्छ्न।
तिर्खा लाग्दा सबैले पानी माग्छन।।
पानी भने जीवन बांच्नलाइ चाहिन्छ।
इनार, धारा, कुवाबाट पाइन्छ।।
शुद्ध हुन्छ पानी मुहान सफा भएमा।
दुसित हुन्छ पानी त्यहां फोहोर भएमा।।
फोहोर पानी पिएमा रोग धेरै लाग्छ।
उमालेर पिए पश्चात् रोगहरु भाग्छ।
खाना खाने बेलामा धुनु हात सबैले।
दिशा धोइ पखाल है साबुन पानीले।।
खाना खाउ ताजा रोगहरु बाट बच्नलाइ।
सबैले स्वस्थ र तन्दुरुस्त जीवन जिउनलाइ।।
फिल्टर गर्नु वा केमिकल पानी मा राख्नु है।
शुद्ध पानी पिएर स्वास्थ लाभदायिक बनाउनु है।।
हैजा, जुका, टाइफाइड दुसित पानीबाट सर्छ है।
यस्ता ठुला रोगबाट हामी बच्नुपर्छ है।।
शुद्ध पानी पिउनु मजाले यसको महत्त्व बुजेर।
त्यश पश्चात् हामी काम गरौ ध्यान दिएर।।
You will also like

काश ~ बता पाता
- 1
- 632

दर्द
- 1
- 602

"मलाई पोल्छ"
- 1
- 510

"लग्ता हे "
- 1
- 488

"मानव बेचविखान र रोकथाम"
- 2
- 487

You and cigarette
- 0
- 455
Leave a Comment: