मेरो लास देखेर
तिम्रा आँखाहरु अवस्य रिझाउने छन्
अंगालो हाली केवल एअकफेर रोइदिनु
सक्छौ भने आफ्नो माया मेरो लास माथि छोडिदिनु
त्यस दिन पछि म तिमीलाई सताउने छैन
केवल एकफेर छोई दिनु
अंगालो हाली केवल एअकफेर रोइदिनु
सक्छौ भने आफ्नो माया मेरो लास माथि छोडिदिनु
उदासीनताले सताएको जिन्दगी बाट म पर जानेछु
आदि बाटोमा मलाई नाछेकी दिनु
अंगालो हाली केवल एअकफेर रोइदिनु
सक्छौ भने आफ्नो माया मेरो लास माथि छोडिदिनु
मेरो लास माथि छोडिदिनु
You will also like
दर्द
- 1
- 1669
My Happiest Hour
- 6
- 1660
"लग्ता हे "
- 1
- 1597
काश ~ बता पाता
- 1
- 1574
"मलाई पोल्छ"
- 1
- 1462
A Final Plead!
- 0
- 1444


Leave a Comment: