Popular Categories
अाया बाबा घाेया पाकाे चिउरी कुटाईदेउन ।
पारीबाट जन्ति अायाे बेहुली लुकाईदेउन ।।
भनी गुनगुनाउदै रमाउदै खेलेकाे, त्याे बालापनमा ।
लेखिएका यि शब्द फरक हुनसक्छ त्याे बालपनमा ।।
घाम पानी घाम पानी स्यालकाे बिहे ।
कुकुर जन्ति बिरालाे बाहुन, स्यालकाे बिहे ।।
भनी गुनगुनाउदै रमाउदै खेलेकाेे त्याे बालपनमा ।
लेखिएका यी शब्द फरक हुनसक्छ त्याे बालपनमा ।।
पानी पर पर घ्याम्पा भर भर ।
तेराे बिहेमा लुति पर पर ।।
भनी गुनगुनाउदै रमाउदै खेलेकाे त्याे बालपनमा।
लेखिएका यी शब्द फरक हुनसक्छ त्याे बालापनमा ।।
You will also like
दर्द
- 1
- 1579
My Happiest Hour
- 6
- 1539
"लग्ता हे "
- 1
- 1488
काश ~ बता पाता
- 1
- 1485
"मलाई पोल्छ"
- 1
- 1361
A Final Plead!
- 0
- 1329



Leave a Comment: