Popular Categories

हर एक दिन, एउटा नयाँ सुरवात
हर एक पल, एउटा नयाँ चाहना
सुरवात संग, अन्त्यको खोजि
अनि चाहनाहरु को सार्थकता
येही हो मेरो आधार, बाच्नुको
हर एक दिन, एउटा नयाँ सुरवात
हर एक पल, एउटा नयाँ चाहना
सुरवात संग, अन्त्यको खोजि
अनि चाहनाहरु को सार्थकता
येही हो मेरो आधार, बाच्नुको
Leave a Comment: