हातहतियार उठाएर होइन म
कलम ले हत्या गर्ने हुनेछु
टायर बालेर होइन म
लेखेर शान्ति ल्याउने छु
चम्चे नेता भएर होइन म
जनता भएर सेवा दिने छु
बिमान पचाउने नेताको सिधान्त होइन म
बि.पी कोइरालाको चाही पछौने छु
अरुको लहै लहैमा लागेर होइन म
निडर कलम चलाउने बननेछु
नेताहरुको मात्र भण्डाफोर होइन म
राजाको पनि गर्नेछु
मातृभूमिलाई छाडेर होइन म
यहि अन्तिम सास छोड्ने छु
बाचेर मात्र सेवा गर्ने होइन म
मरेर पनि यहिनै जन्मनेछु
You will also like
दर्द
- 1
- 1591
My Happiest Hour
- 6
- 1559
"लग्ता हे "
- 1
- 1512
काश ~ बता पाता
- 1
- 1503
"मलाई पोल्छ"
- 1
- 1380
A Final Plead!
- 0
- 1345


Leave a Comment: